Section 15
नियम बनाउने अधिकार

यो ऐनको उद्देश्य कार्यान्वित गर्न नेपाल सरकारले बैंकको राय लिई नियमहरु बनाउन सक्नेछ ।